सर्लाहीमा प्रहरीले चलाएको गोली लागेर एक युवकको मृत्यु, चार जना घाइते
असार १५, सर्लाही। प्रहरीले चलाएको गोली लागेर आज यहाँ एक जनाको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बाँके जङ्गलमा प्रदर्शनकारी र प्रहरीबीच आज दिउँसो भएको झड्पमा प्रहरीले गोली चलाउँदा एक...