सिरहाः एसईई परिक्षाको समाचार संकलनमा पत्रकारलाई रोक, महासंघ एक्सनमा
राम नारायण पंडित, चैत८, सिरहा । आजदेखि सुरु भएको मध्यमिक शिक्षा परिक्षा (एसईई) को समकाचार संकलन गर्न सिरहामा संचारकर्मीहरुलाई रोक लगाईएको घटनाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको छ । आज...