दण्ड र पुरस्कारको नीति कार्यान्वयन नहँुदा परियोजनामा ढिलाइ
भदौ ११,पर्सा। शहरी विकासमन्त्री प्रभु साहले दण्ड र पुरस्कारको नीतिलाई कार्यान्वयनमा नल्याएका कारण सरकारी परियोजना समयमा पूरा हुन नसकेको बताउनुभएको छ ।
शहरी विकास मन्त्रालयले आज वीरगञ्जमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रमलाई...