फागुन २१, रौतहट | स्थानीय इशनाथ नगरपालिकामा आइतबार राति मोटरसाइकल दुर्घटना हुदा मोटरसाइकल चालकको घटनास्थलमा नै मृत्यु भएको छ ।
इशनाथ नगरपालिका–८ जोकहा गाउँमा राति करिब ८ बजे तीव्र गतिका कारण...