सर्लाहीमा नेकपा र कांग्रेसका कार्यकर्ताबीच झडप: गोली चल्दा १ को मृत्यु, ४ घाइते
कात्तिक १३, काठमाडौं । सर्लाहीको रामनगर–४ मा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप भएको छ | झडपको क्रममा गोली चल्दा स्थानीय ५० वर्षीय रामविलास महतोको मृत्यु भएको...