औरही गाउँपालिकामा जसपालाई झटका : उपाध्यक्षले गरे कांग्रेसमा प्रवेश
चैत्र २७, सिरहा | सिरहाको औरही गाउँपालिकाकी उपाध्यक्ष सीता कुमारी यादव नेपाली कांग्रेसमा प्रवेश गरेकी छन् । जसपाबाट उपाध्यक्षमा निर्वाचित उनी पार्टी परित्याग गरि कांग्रेसमा प्रवेश गरेपछि जसपालाई ठूलो झटका...