पर्वतीय पर्यटन नेपालको शान र पहिचान
काठमाडौँ | नेपाल प्राकृतिक सुन्दरताले भरिएको देश हो । प्राकृतिक सुन्दरताले नै नेपाल संसारको उत्कृष्ट पर्यटकीय गन्तव्य बनेको छ । नेपालका हिमाल, पर्वतीय सांस्कृतिक, प्राकृतिक, भौगोलिक, जातीय, भाषिक, वातावरणीयलगायतको विविधता...