दाउन्ने क्षेत्रमा वर्षाका कारण सडक चिप्लो हुँदा यातायात आवागमनमा अवरुद्ध
काठमाडौँ | नारायणगढ–बुटवल सडक खण्डको दाउन्ने क्षेत्रमा वर्षाका कारण सडक चिप्लो हुँदा यातायात आवागमनमा अवरुद्ध भएको छ। नारायणगढ–बुटवल सडक आयोजना (पूर्वी खण्ड) का सूचना अधिकारी इन्जिनियर शिव खनालका अनुसार दाउन्नेमा...