2026-09-12 02:31 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

दाउन्ने क्षेत्रमा वर्षाका कारण सडक चिप्लो हुँदा यातायात आवागमनमा अवरुद्ध

काठमाडौँ | नारायणगढ–बुटवल सडक खण्डको दाउन्ने क्षेत्रमा वर्षाका कारण सडक चिप्लो हुँदा यातायात आवागमनमा अवरुद्ध भएको छ। नारायणगढ–बुटवल सडक आयोजना (पूर्वी खण्ड) का सूचना अधिकारी इन्जिनियर शिव खनालका अनुसार दाउन्नेमा हिजोदेखि सडकमा जाम हुँदा सवारी आवागमनमा अवरुद्ध भएको हो।

बर्दघाट र दुम्कीबासको बीचमा पर्ने १३ किलोमिटर सडक खण्डमा हिजो ३ बजेदेखि सवारी साधन जाममा परेको उनले जानकारी दिए। ‘हिजो ३ बजे पानी परेपछि सडक चिप्लो हुँदा तीन घण्टा ठप्प भयो,’ इन्जिनियर खनालले भने, ‘त्यसपछिको जाम अहिलेसम्म जारी छ।’ बिस्तारै गाडी चले पनि जाम यथावत रहेको उनले बताए।

बिहीबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल पनि चार घन्टासम्म जाममा परेका थिए। जामका कारण सडक पूर्ण रूपमा अवरुद्ध भएको छ भने हजारौँ यात्रु अलपत्र परेका छन्। दुम्कीबास नजिकैको घ्यु खोला क्षेत्रमा सडक चिप्लो हुँदा जाम हुने गर्दछ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगनकुमार थापा एमाले पुनर्गठन कार्यदल बैठक बस्दै कांग्रेस महाधिवेशन तोकिएकै मितिमा हुन्छ, एक घण्टा पनि सर्दैन : गगन थापा प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता सुनचाँदीको मुल्य घट्यो राष्ट्रपतिसमक्ष लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेस