महानगरपालिकाको प्रहरी प्रमुख राजुनथा पाण्डे र मेयर बालेनका स्वकिय सचिवलाई कारबाहीको माग
काठमाडौँ | विभिन्न पेशागत संगठनले काठमाडौँ महानगरपालिकाको प्रहरी प्रमुख राजुनथा पाण्डे र मेयर बालेन्द्र शाह (बालेन) का स्वकिय सचिव भूपदेव शाहलाई कारबाहीको माग गरेका छन् । स्थानीय तहमा क्रियाशील पेशागत...