रोल्पाका महिलाहरु अझै परिवार नियोजनका साधन लुकेर प्रयोग गर्छन
वैशाख ४ लिवाङ, रोल्पा | कुनै कुनै विवाहितले अझै पनि श्रीमान्सँग लुकेर परिवार नियोजनका साधन प्रयोग गर्दै आएका छन् ।
पितृसत्तात्मक सोच, चिन्तन तथा धार्मिक, सांस्कृतिक मान्यताका कारण लुकेर परिवार नियोजनका...