नवलपरासीमा भारतबाट भित्रिदै गरेको २ हजार बराबरको कुखुराको चल्ला नियन्त्रणमा
श्याम थापा/फागुन ३०, नवलपरासी। नवलपरासी जिल्लाकाे दक्षिणी सिमावर्ती क्षेत्र प्रतापपुर गाउपालिकाकाे वडा नं. ५ धरमौली गाउँबाट गएराति सशस्त्र प्रहरीले भारतबाट अवैद भित्र्याउदै गरेकाे २ हजार ५ सय गाेटा कुखराकाे बच्चा...