अब चितवनको भरतपुर अस्पतालमा दन्त उपचार सेवा थप सुबिधा सम्पन्न
फागुन २३, चितवन | भरतपुर अस्पतालको दन्त चिकित्सा विभागमा सेवा विस्तार गरिएको छ ।
दाँतको उपचारको लागि सुविधा सम्पन्न ‘डेण्टल चियर’ राखिएको छ । अस्पतालको सेवाप्रति विश्वस्त हुँदै बिरामी आउन थालेपछि...