काठमाडौँ | काठमाडौँको गोकर्णेश्वर नगरपालिका-७ स्थित बागमतीमा एक महिलाको शव फेला परेको छ। प्रहरी प्रधान कार्यालयका अनुसार मृत फेला परेकी महिलाको सनाखत हुन सकेको छैन। अन्दाजी ४५ वर्षकी महिलाको शव...