महोत्तरी | महोत्तरी गाउँपालिका-५ स्थित गोरिगामा बस पल्टिँदा १५ जना यात्रु घाइते भएका छन् । ना ३ ख ८९९७ नम्बरको यात्रुवाहक बस गति अनियन्त्रित भई खेतमा पल्टिएको महोत्तरी प्रहरीले जनाएको...