प्रजातन्त्र दिवशमै प्रजातन्त्र माविको बार्षिकोत्सव
फागुन ७, बागलुङ । ताराखोला गाउँपालिका वडा नम्बर–१ माझखर्कमा रहेको प्रजातन्त्र माध्यमिक विदालयले प्रजतन्त्र दिवशकै अवसर पारेर आफ्नो ५६ औँ वार्षिकोत्सव मनाईएको छ ।
वार्षिकोत्सव उद्घाटन कार्यक्रममा बोल्दै सामुदायिक विद्यालय व्यवस्थापन...