फागुन ७, स्विटजरल्याण्ड । स्विटजरल्याण्डमा रहेका नेपालीहरुले ग्याल्पो ल्होसार भव्यताका साथ मनाएका छन् । प्रत्येक वर्ष एक–एक वटा जनावरको गणना गर्दै १२ वर्षमा १२ वटा जनावरको चक्र फेरिने गर्दछ ।...