महादेवलाई यस्ता ५ पवित्र वस्तु चढाउँदा पुण्य होइन पाप किन लाग्छ ? जानी राखौ
हिन्दु धर्म र धर्मावलम्बीहरूका अनुसार, जुन ठाउँमा रिती पुर्याएर शिवजीको पुजा गरिँदैन अनि जुन ठाउँमा नियमित शिवजीको पुजा गरिँदैन, त्यो ठाउँमा शिवलिङ्ग राख्नुहुँदैन।
किनकी, जहाँ शिवजीको अपमान हुन्छ, त्यहाँ ठूलो कष्ट...