2026-09-19 05:02 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

वडा कार्यालय निर्माणका लागि जग्गा दान

 माघ २६, काठमाडौँ | राष्ट्रिय समाचार समितिका पूर्व अध्यक्ष तारानाथ दाहालले मेलम्ची नगरपालिका–१० शिखरपुरको कार्यालय भवन निर्माणका लागि एक रोपनी १० आना जग्गा दान गर्नुभएको छ । 

बुधबार उक्त जग्गा दाहालले वडा कार्यालयलाई रजिस्ट्रेशन पास गर्नुभएको वडाध्यक्ष भक्तबहादुर खड्काले जानकारी दिनुभयो । पैतृक सम्पत्तिबाट अंशमा प्राप्त उक्त जग्गा उहाँले दान गर्नुभएको हो । 

मेलम्ची–चौतारा सडकसँग जोडिएको यो जग्गाको सरकारी मूल्याङ्कन प्रतिरोपनी रु १८ लाख छ । 

यसैगरी उक्त भवन निर्माणका लागि स्थानीय समाजसेवी टोमशंकर दुलालले पनि एक रोपनी जग्गा दान गर्नुभएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई