राष्ट्रियसभा निर्वाचन: प्रदेश १ को दुवै पदमा एमाले विजयी
माघ २४, विराटनगर । प्रदेश नं १ बाट राष्ट्रियसभाका दुई सदस्यका लागि आज भएको निर्वाचनमा दुवैमा नेकपा (एमाले)का उम्मेदवार विजयी भएका छन् ।
विराटनगरस्थित वीरेन्द्रसभा गृहमा आज अपराह्न सम्पन्न मतगणनामा दलित...