बालीमा लाग्ने सबै कीरा शत्रु हुँदैनन्
माघ २१, नगरकोट | बालीमा लाग्ने सबै किसिमका कीरा हानिकारक नहुने सिकाउँदै चाँगुनारायण नगरपालिका वडा नं ८ मा शत्रुकीरा व्यवस्थापन तालीम सम्पन्न भएको छ ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत स्थापना भएको...