पूर्वराजाको आह्वानको स्वागत गर्न राप्रपाले जिल्ला–जिल्लामा दीप प्रज्वलन गर्ने
काठमाडौँ | राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का महामन्त्री धवल शमशेर राणाले प्रजातन्त्र दिवसमा पूर्व राजा ज्ञानेन्द्र शाहले गरेको आह्वानको जिल्ला जिल्लाबाट दीप प्रज्वलनसहित स्वागत गर्न आग्रह गरेका छन्। बिहीबार फेसबुकमा स्टाटस राख्दै...