आयातित चामलको आक्रर्षणले रैथाने बालीहरु संकटमा
मंसिर १८, कालिकोट । पौष्टिक दृष्टिकोणले महत्वपूर्ण मानिएका कर्णाली क्षेत्रका खाद्यान्न बाली संकटमा पर्न थालेका छन् ।
आयातित चामलप्रति स्थानीयको आकर्षण बढ्न थालेपछि स्थानीय बाली लगाउन छाड्ने प्रवृत्ती बढेकाले यहाँका रैथाने...