बेलायतका राजकुमार ह्यारीले अमेरिकी अभिनेत्रीसँग विवाह गर्दै
मंसिर ११, लन्डन । बेलायतका राजकुमार ह्यारीले अमेरिकी कलाकार प्रेमिका मेघन मर्केलसँग विवाह गर्ने पक्का भएको छ ।
राज सिंहासनका उत्तराधिकारीको पाँचौं वरियताका ह्यारीले आगामी वसन्तमा मर्केलसँग विवाह गरी लन्डनस्थित केन्सिङ्टन...