वाम गठबन्धनद्वारा घोषणापत्र सार्वजनिक, यस्ता छन् महत्वाकांक्षी योजना
मङ्सिर ९, भक्तपुर । आगामी मंसिर २१ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि वाम गठबन्धनले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ ।
एमाले प्रचार विभागको संयोजन तथा वाम गठबन्धन चुनाव परिचालन...