‘वाम सरकाले नेपाललाई दक्षिण एसियाकै नमूना बनाउने’
मङ्सिर ७, नुवाकोट । नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेलले वाम गठबन्धन निर्वाचनको लागि मात्र नभएको बताउनुभएको छ ।
नुवाकोटको बट्टारमा आज आयोजित चुनावी सभामा उहाँले भविष्यसम्म एकढिक्का भएर अघि बढ्ने...