सिरहा । सिरहामा सवारी दुर्घटनामा परि एक मजदुरको मृत्यु भएको छ । कर्जन्हा नगरपालिकाका– ६ बडहराका सुरेश मुखियाको मृत्यु भएको हो । चोहर्वाबाट लहानतर्फ जाँदै गरेको स १ त ३८४४...