अन्तर्राष्ट्रिय ग्रामीण महिला दिवस मनाइदै, तेह्रथुममा दौड र मैत्रीपुर्ण फुटबल
असोज २९, तेह्रथुम | आज अक्टोबर १५ अर्थात् अन्तराष्ट्रिय ग्रामीण महिला दिवस । नेपालमा पनि महिला अधिकारकर्मीहरुले विभिन्न कार्यक्रम गरी मनाउदै छन् । सन् २००७ मा संयुक्त राष्ट्र संघको महासभाले...