रोजगारीको लागि जोर्डनसँग श्रम सम्झौता हुँदै, न्युनतम तलब र सेवा/सुबिधा के-के ?
असोज २३, काठमाडौं । नेपालले कतार पछी दोश्रो श्रम गन्तब्य मुलुक को रुपमा जोर्डनसँग द्विपक्षीय श्रम सम्झौताको अन्तिम तयारी गरेको छ ।
जोर्डनसँग सम्झौता भए १२ वर्षपछि नेपालले कुनै मुलुकसँग गरेको...