2026-09-15 06:38 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

सुनौला हजार दिन संचार अभियानको सडक नाटक प्रर्दशन

माधव बेल्वासे/असोज २२, चन्द्रौटा । कपिलवस्तुको  वुद्धभमी नगरपालिका मानपुरमा ‘सुनौला हजार दिन’ सडक नाटक प्रदर्शन गरिएको छ ।  

सुनौला हजार दिनको महत्व र त्यो अवधिमा गर्नुपर्ने कामका बारेमा जानकारी दिन सडक नाटक देखाइएको हो । नाटकमा सुनौला हजार दिनभित्र महिलालाई कार्यबोझ घटाउने र खाजपान लगाएत स्याहारसुसार गर्ने वारे सन्देश दिइएको थियो । 

हजार दिनमा त्यो अवधिमा आमा र बच्चाको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै खानपिनमा सुधार ल्याउनुपर्ने कुनै तयारी खाना खुवाउन नहुने सन्देश समेटिएको थियो । 

कुनै पनि आमा र बच्चाले लगाउनु पर्ने खोपबाट बञ्चित हुन नहुने, गर्भवती अवस्थादेखि ९ महिनासम्म चारपटक चेकजाँच गर्नुपर्ने अवस्थालाई चित्रण गरिएको सडक नाटक प्रदशन गरिएको हो ।, नाटकमा देखिएका सन्देश ग्रहण गर्न सके सुनौला हजार दिनको संचार अभियान साकार भएर जाने सुनौला हजार दिनका जिल्ला संयोजक राजन पुडासैनिले  वताए  । 

पोषणयुक्त खाना खाएको खण्डमा आमा र बच्चाको दिमाग तेज हुनुका साथै आमा र  बच्चाको रोगसँग लड्ने प्रतिरक्षात्मक प्रणालीको विकास राम्रोसँग हुने सन्देश दिइएको थियो ।

वच्चा जन्मेको दुई वर्षको अवधिमा ८० प्रतिशत दिमाग वृद्धि हुने भएको हुदा यस अवधिमा विशेष ध्यान दिनुपर्ने सन्देस दिइएको थियो । स्थानिय वासिन्दा हरुलाई हजार दिनका आमा र वच्चाका स्याहारसुसार, खानपिन, स्वास्थ्य चेकजाच लगाएतलाई समेटेर सडक नाटक प्रर्दशन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ