सर्पले टोके यसो गर्नुहोस, सर्पका टोकाईवाट देखिने लक्षणहरु यस्ता छन
चिसाङ शेर्पा । खेतीपाती गर्ने शिलसिलामा सर्पले टोके अथवा डसेमा नआतिएर संयम भई सर्प चिन्ने कोशिष गर्नुपर्ने चिकित्सकहरुको भनाई छ ।
पहाडमा सिजन अनुसार देखा पर्ने सर्पले टोके तत्काल स्वास्थ्य चौकी...