भदौ १४,रामपुर (पाल्पा)। पाल्पा पूर्वखोला गाउँपालिका बिरकोटमा स्वास्थ्य चौकी भवन निर्माण भएको छ ।
नेपाल सरकार स्वास्थ्य मन्त्रालयको रु दुई करोड आठ लाख ७७ हजार ५५० को लागतमा निर्माण भएको सो...