भदौ १०, सोलुखुम्बु । दूधकौशीका गाउँपालिका–४ जुवुमा चट्याङ लागेर दुईजनाको ज्यान गएको छ ।
आज दिउँसो परेको चट्याङबाट जुवुका पर्शुराम तामाङको १४ वर्र्षीय छोरा सन्दिप र ईन्द्रबहादुर तामाङका १० वर्षीय छोरा...