भदौ २, चितवन । जिल्लाको माडीमा गएराति पोखरीमा डुबेर एक वृद्धको मृत्यु भएको छ ।
माडी नगरपालिका–३ निवासी ७५ वर्षीय सीताराम महतोकोे घरबाट केही पर सोही वडामा रहेको पोखरीमा डुबेर मृत्यु...