नवलपरासीमा एक महिला मृत अवस्थामा भेटीइन्
जेठ ३१, नवलपरासी । नवलपरासीको सरावल गाउँपालिकाको तिलकपुरका खेल मैदानमा एक महिला मृत अवस्थामा फेला परेकी छिन् ।
चितवन सिमेन्ट उद्योग पछाडिको खेल मैदानमा नवलपरासी बर्दघाट नगरपालिका–४ दिव्यनगरकी अन्दाजी ४० वर्षीया...