जेठ २४, काठमाडौँ । काठमाडौँमा प्रेमिकाको हत्या गरी फरार रहेका एक युवकलाई प्रहरीले दोलखाबाट पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा दोलखा वैतेश्वर गाउँपालिका २ का २४...