जेठ १०, धनगढी | दोस्रो चरणमा हुने स्थानीय तहको निर्वाचनको मिति नजिकिँदै जाँदा कैलाली काँग्रेसका जिल्लास्तरीय नेताहरुमा उम्मेदवार छनौटमा सकस परेको छ ।
उम्मेदवारका आकाङ्क्षी बढी देखिएपछि छनौटमा...