वडाध्यक्ष रोजिना श्रेष्ठलाई पार्टी जिम्मेवारीबाट मुक्त गर्न रास्वपाभित्र माग
काठमाडौँ | स्थानीय उपचुनावमा काठमाडौं महानगरपालिका– १६ को अध्यक्षमा निर्वाचित रोजिना श्रेष्ठलाई पार्टीका सम्पूर्ण जिम्मेवारीबाट मुक्त गर्नुपर्ने माग राष्ट्रिय स्वतन्त्र पार्टीभित्र उठेको छ । केन्द्रीय सदस्य विजय जैरुले कार्यवाहक महामन्त्री...