नेपाल-भारतबीच विश्वासको वातावरण भए विकास सम्भव

चैत ५, काठमाडौँ । नेपाल–भारतबीच विश्वासको वातावरण राम्रो भएमात्र विकास सम्भव भएको वक्ताहरुले बताएका छन् ।
पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको सातौँ स्मृति दिवसका अवसरमा जिपी कोइराला फाउन्डेसनले यहाँ...