दोस्रो किस्ताको पर्खाइमा भूकम्पपीडित, गोरखा जिविसको खातामा दुई अर्ब थन्कियो
फागुन २६, गोरखा । गोरखाको गाँखु–९ गैरीगाउँका सुकमानसिं गुरुङले ढुङ्गा, माटो र काठको जोडाइले चिरिच्याट्ट परेको घर निर्माण गरिरहनुभएको छ । निजी आवास पुनर्निर्माण गर्न पहिलो किस्ताबापत...