उत्तरगंगा माविको विव्यसलाई जिशिकाले मान्यता दिएन

कृष्ण कँडेल/माघ १४, बागलुङ । विवाद् र असन्तुष्टि विच निर्वाचनबाट गठन गरिएको उत्तरगंगा माध्यमिक विद्यालय बुर्तिबाङको विद्यालय व्यवस्थापन समितिलाई विधिसम्मत नभएको भन्दै जिल्ला शिक्षा कार्यालय बागलुङले फेरी...