माघ ४, धुलिखेल । कात्तिके देउराली–२, पाँडेघरेकी बुद्धमाया परियारको दैनिकी खानेपानी बोक्दैमा दिन बित्ने गर्छ । गाउँमा सहजै खानेपानी नपाएपछि उहाँको दैनिकी पानीको जोहो गर्दैमा बित्ने गरेको...