एनपीएलमा विराटनगरको पहिलो जित, २ विकेटले हरायो लुम्बिनी लाइन्सलाई
काठमाडौँ | नेपाल प्रिमियर लिग(एनपीएल) मा विराटनगर किङ्सले पहिलो जित दर्ता गरेको छ । हाइस्कोरिङ थ्रिलरमा लुम्बिनी लायन्सलाई विराटनगरले दुई विकेटले हराएको हो । बुधवारको दोस्रो खेलमा लुम्बिनीले दिएको १...