पुस १८, काठमाडौं । जिल्ला शिक्षा कार्यालय कालिकोट दुईजना कर्मचारीको भरमा चलेको छ । सरकार परिवर्तनपछि गरिएको व्यापक सरुवाका कारण जिल्ला शिक्षा कार्यालय खाली भएको हो ।
अहिले...