खानेपानी तथा सरसफाई उपभोक्ता संस्था बर्दघाटमा अनुगमन तथा अन्तक्रिया कार्यक्रम सम्पन्न
रामु भुषाल, कार्तिक ८, नवलपरासि । बर्दघाट खानेपानी तथा सरसफाई उपभोक्ता संस्था बर्दघाटमा अनुगमन तथा अन्तक्रिया कार्यक्रम भएको छ । डव्लु एच ओ को मापदण्ड अनुसार खानेपानी गुणस्तर भए नभएको अनुगमन...