कैलाली-कञ्चनपुर थारुवान प्रदेशमै राख्नुपर्छ: मन्त्री चौधरी
असोज ११, काठमाडौं । कृषिमन्त्री गौरीशंकर चौधरीले प्रदेशको सिमांकन गर्दा कैलाली–कञ्चनपुरलाई थारुवान प्रदेशमै राख्नुपर्ने जिकिर गरेका छन् ।
मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै...