अफगानिस्तानका राष्ट्रिय टोलीबाट खेल्दै आएकासहित १० खेलाडीहरुको एनपीएलमा चासो, तीनजनाले तोके मूल्य
काठमाडौँ | क्रिकेटमा बलियो राष्ट्रका रूपमा उदाउँदै गरेको अफगानिस्तानका खेलाडीहरुले पहिलो पटक हुन लागेको नेपाल प्रिमियर लिग (एनपीएल) प्रति चासो देखाएका छन्। अफगानिस्तानका राष्ट्रिय टोलीबाट खेल्दै आएका १० खेलाडीले आफूहरु...