जसले मलाई गाड्नु पर्छ भन्ने अभिब्यक्ति दिए, ती परास्त भए: पूर्बप्रधानमन्त्री भट्टराई
एकदशक लामो जनयुद्धमा बिभिन्न आरोह अवरोह पारगदै शान्तिपूर्ण प्रक्रियामा पार्टीलाई अवतरण गराउँनका निम्ति महत्वपूर्ण भुमिका निर्बाह गर्नुभएका तत्कालीन माओबादी पार्टीका बरिष्ठ नेता एंवम पूर्बप्रधानमन्त्री डा.बाबुराम...