नवलपरासीको परासीमा बिरोध प्रर्दशन
रवि पाण्डे/ साउन-२६, नवलपरासी । संविद्यानको मस्यौदाको खारेजीको माग गर्दै बाह्र दलीय मोर्चा नवलपरासीले सदरमुकाम परासीमा बिरोध प्रर्दशन गरेको छ । नेकपा–माओवादी नेतृत्वको तेतीस दलीय राष्ट्रिय मोर्चा र संयुक्त मधेशी लोकतान्त्रिक...