वैदेशिक रोजगार अभिमुखीकरण: बिभाग कर्मचारीबाटै सिकाइन्छ अवैध सेटिङ गर्ने तरिका
काठमाडौँ । नेपाली युवाहरुले वैदेशिक रोजगारमा जानु अघि पुर्व-प्रस्थान अभिमुखिकरण तालिम लिनुपर्ने बाध्यकारी नियम छ । पछिल्लो समय यो नीतिको दुरूपयोग यसरी गरिएको छ कि जसको कारण अधिकांश अभिमुखीकरण तालिम...